Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी) सभामुख बन्ने भएका छन् । रास्वपाको उच्च तहमा उपसभापति अर्याललाई सभामुख बनाउने सहमति भएको हो । अर्याल यसअघि श्रममन्त्री समेत रहिसकेका छन् । सभापति रवि लामिछाने कारागारमा छँदा लामो समयसम्म उनले सफलतापूर्वक पार्टी हाँकेका थिए । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रीहरूले शपथ लिनेछन् । सभामुख चयनका लागि भने केही दिन लाग्नेछ ।
Go to News Site