टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आजबाट
Onlinekhabar

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आजबाट

१३ चैत्र, काठमाडौं । ‘टीकापुर साहित्य महोत्सव २०८२’ को तेस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सांस्कृतिक नगरी टीकापुरमा महोत्सव सुरु भएको हो । चैत १५ गतेसम्म सञ्चालन हुने यस त्रिदिवसीय महोत्सवले भाषा, साहित्य, कला, संस्कृति तथा स्थानीय जनजीवनका विविध आयामलाई एउटै मञ्चमा समेट्दै राष्ट्रिय स्तरको साहित्य तथा […]

Go to News Site