Lokantar
बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदमा शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेनले शपथ लिएलगत्तै खनालले पनि मन्त्रीको शपथ लिनेछन् । पूर्व शिक्षामन्त्री समेत रहेका खनाल यसअघि छोटो समय शिक्षामन्त्री बनेका थिए । यसपटक अगाडिबाटै खनालको नाम परराष्ट्र मन्त्रीका रूपमा चर्चामा थियो । उनी काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका हुन् ।
Go to News Site