महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?
Onlinekhabar

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारी प्रत्येक महिलाको शरीर अनुसार फरक–फरक हुन्छ । कसैलाई हल्का रक्तश्राव हुन्छ भने कसैलाई धेरै पनि हुन सक्छ । यही क्रममा कतिपय महिलाहरूलाई महिनावारीमा रगतका साना–ठूला ढिक्का देखिन सक्छन् । धेरै महिलाहरूले आफ्नो महिनावारीको समयमा रगतसँगै ढिक्का देख्दा डराउँछन् । कहिलेकाहीँ यस्तो हुनु सामान्य मानिए पनि, बारम्बार वा धेरै मात्रामा देखिन थाल्यो भने यसलाई बेवास्ता […]

Go to News Site