Lokantar
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुनको भाउ तोलामा चार हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी पनि १५० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६७० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र ...
Go to News Site