प्रधानमन्त्रीको शपथपछि सुशीला कार्कीलाई बालेनको अंगालो
Lokantar

प्रधानमन्त्रीको शपथपछि सुशीला कार्कीलाई बालेनको अंगालो

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शपथपछि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई अंगालो हालेका छन् ।  शपथपछि बसेको सिट साट्ने क्रममा बालेनले कार्कीलाई अंगालो हालेका हुन् । शपथपछि बालेन र कार्की बसेको कुर्सी साटिएको थियो ।  नवनियुक्त प्रधानमन्त्री शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए । त्यसपछि नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । 

Go to News Site