नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव, साँझ दीपावली गरिने
Lokantar

नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव, साँझ दीपावली गरिने

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री)मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताए  । 'एकडारा–१ मात्र होइन जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्,' उनले भने । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेसँगै एकडारावा...

Go to News Site