कार्यभार सम्हाल्दै स्वर्णिमले गरे ३ निर्णय
Lokantar

कार्यभार सम्हाल्दै स्वर्णिमले गरे ३ निर्णय

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेलगत्तै महत्त्वपूर्ण ३ निर्णय गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हालेका वाग्लेले ३ वटा निर्णय गरेका हुन् । जसमा तत्काल आर्थिक स्थितिपत्र तयार पार्नेदेखि १५ ऐन खारेज गर्नेसम्मका विषय समावेश छन् । यी हुन्, तीन निर्णय: १. ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने । २. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजस्व ...

Go to News Site