बालेन प्रधानमन्त्री बन्दा नेपहप खुसी, हाकिम भन्छन् : र्‍यापरका लागि गर्वको क्षण
Onlinekhabar

बालेन प्रधानमन्त्री बन्दा नेपहप खुसी, हाकिम भन्छन् : र्‍यापरका लागि गर्वको क्षण

काठमाडौं । बालेन प्रधानमन्त्रीमा बनेपछि सबैभन्दा खुसी नेपाली संगीतको हिपहप समुदाय देखिएको छ । बालेन स्वयम अन्डरग्राउन्ड हिपहपको दुनियाँबाट उदाएका हुन् । हिपहप कलाकारले सामाजिक सञ्जालबाट बालेन प्रधानमन्त्री बनेपछि सबै र्‍यापरको लागि गर्वको कुरा भएको बताएका छन् । बालेनबाट मुलुकले नयाँ आशा पाएको टिप्पणी उनीहरूले गरेका छन् । र्‍यापर हाकिमले बालेन प्रधानमन्त्री बन्नु सबै नेपाली […]

Go to News Site