विशालले ५ विकेट लिएपछि लुम्बिनी ९९ रनमै अलआउट, मधेशको दोस्रो जित
Onlinekhabar

विशालले ५ विकेट लिएपछि लुम्बिनी ९९ रनमै अलआउट, मधेशको दोस्रो जित

१३ चैत, काठमाडौं । बाँयाहाते पेस बलर विशाल पटेलले ५ विकेट लिँदै शानदार प्रदर्शन गरेपछि मधेश प्रदेशले पीएम कप क्रिकेटमा दोस्रो जित निकालेको छ । शुक्रबार जनकपुरमा भएको खेलमा १२४ रनको सामान्य योगफल बनाएको मधेशले उक्त योगफल डिफेन्ड गर्ने क्रममा लुम्बिनीलाई ९९ रनमा अलआउट गर्दै २५ रनको जित हासिल गर्‍यो । लुम्बिनीका लागि सुमित श्रेष्ठले […]

Go to News Site