प्रधानमन्त्रीको निर्देशनअनुसार कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : गृहमन्त्री गुरुङ
Lokantar

प्रधानमन्त्रीको निर्देशनअनुसार कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले गौरीबहादुर कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् । शुक्रबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा गुरुङले प्रधानमन्त्री बालेन शाहको निर्देशनमा उक्त प्रतिवेदन कार्यान्वयन हुने बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूको निर्देशनमा प्रतिवेदन कार्यान्वयन हुन्छ, त्यसमा कसैलाई छुट छैन ।’ मन्त्री गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशिलताको नीति अपनाउन निर्देशन दिए । ‘भ्रष्टाचार गरेको पुष्टि भए कसैलाई छाड्दैनौं, आगामी पाँच वर्ष देशको ...

Go to News Site