स्थानीय वायुको प्रभावले काठमाडौंसहितका जिल्लामा वर्षा
Lokantar

स्थानीय वायुको प्रभावले काठमाडौंसहितका जिल्लामा वर्षा

देशभर मौसम बदली भई काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा शुरू भएको छ । अहिले सातै प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले आज र भोलि मौसम बदली रही वर्षा हुने जानकारी दिए । उनका अनुसार पछिल्लो एक घण्टामा करिब ५० मिलीमिटर वर्षा मापन केन्द्रमा वर्षा मापन गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी सङ्खुवासभामा २७ मिलीमिटर र नुवाकोटमा २६ मिलीमिटर वर्षा भएको सूचना अधिकारी कायस्थले जानकारी दिए । लमजुङमा १७, चितवनमा छ दशमलव चार, म्याग्दीमा छ दश...

Go to News Site