बृद्धतन्त्रमा लाग्यो ब्रेक, नाति पुस्ताको काँधमा देश
Onlinekhabar

बृद्धतन्त्रमा लाग्यो ब्रेक, नाति पुस्ताको काँधमा देश

मधेशी समुदायबाट पहिलोपटक प्रधानमन्त्री बनेर रेकर्ड राखेका बालेन २०४६ सालको बहुदल पुनर्स्थापनापछि जन्मिएका पुस्ता हुन् । यसर्थ बहुदलपछिको पुस्ताको काँधमा देशको नेतृत्व आएको अर्थमा पनि बुझ्न सकिन्छ ।

Go to News Site