Lokantar
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले यो जिम्मेवारीलाई आफूले केवल पदका रूपमा नभएर राष्ट्रको भविष्य निर्माण गर्ने शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण साथै युवाशक्तिको सशक्तीकरण र खेलकुदमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने जिम्मेवारीका रूपमा ग्रहण गरेको स्पष्ट पा...
Go to News Site