ब्राजिलका राष्ट्रपति बोल्सोनारो उपचारपछि घर फिर्ता, ९० दिन नजरबन्दमा राखिने
Lokantar

ब्राजिलका राष्ट्रपति बोल्सोनारो उपचारपछि घर फिर्ता, ९० दिन नजरबन्दमा राखिने

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारो दुई हप्ताको अस्पताल बसाइपछि शुक्रबार घर फिर्ता भएका छन् । उनलाई ब्रासिलियास्थित उनकै घरमा नजरबन्दमा राखिएको उनका निजी चिकित्सकले बताएका छन् । डिएफ स्टारको निजी अस्पताल बाहिर पत्रकारहरुसँग कुरा गर्दै बोल्सोनारोका चिकित्सक ब्राजिल काइडोले बोल्सोनारोको स्वास्थ्यबारे जानकारी दिँदै भने, “पूर्व राष्ट्रपति बोल्सोनारोलाई सोमबार नियमित बिरामी कक्षमा सार्नु अघि आईसीयूमा एक हप्ताभन्दा बढी समय उपचार गरिएको थियो भने शुक्रबार उनी घर फर्किएका छन्।” सन् २०२२ को चुनावमा राष्ट्रपति लुइज इन...

Go to News Site