Lokantar
नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोश्रो अधिवेशनले केशव पुरीलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ । प्रकाश खड्गी र रमेशकुमार बखतीले उपाध्यक्ष, राजेश प्रजापतिले सचिव र उेमश नकर्मीले कोषाध्यक्षको जिम्मेवारी पाए । मदन गिरी, सरोज बाँस्कोटा, रामचन्द्र व्यञ्जनकार, दिनेशकुमार बाँडा, भास्कर श्रेष्ठ, सानुबाबु महर्जन, कविराज माली, राजेन्द्र खड्गी, रामकृष्ण श्रेष्ठ, काजल श्रेष्ठ, किशोर श्रेष्ठ र उषा गुरुङ सदस्यमा चयन भए । शुमनविक्रम पाण्डे, हरिहर ढुंगाना र अंशुकिरण शाही उपाध्यक्ष तथा श्याम तजले सद...
Go to News Site