Lokantar
मध्य इरानको याज्द प्रान्तमा रहेको युरेनियम प्लान्टमा शुक्रबार इजरायलले आक्रमण गरेको इरानको आणविक ऊर्जा सङ्गठनलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले देखाएका छन । आक्रमणस्थलबाट अहिलेसम्म कुनै रेडियोधर्मी विकिरण चुहावट भएको छैन। सन् २०२३ मेमा उद्घाटन गरिएको प्लान्टले युरेनियम उत्पादनका लागि आवश्यक ‘युरेनियम कन्सन्ट्रेट पाउडर’ र अन्य आवश्यक सामानको प्रशोधनमा मध्यवर्ती चरणको रूपमा सेवा गर्दछ। यसैगरी, इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले शुक्रबार दक्षिण पश्चिमी प्रान्त फार्समा रहेको एउटा सिमेन्ट उद्योगमा अमेरिका&ndas...
Go to News Site