Lokantar
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त ४३औँ प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । संयोजक प्रचण्डले सामाजिक सञ्जालमार्फत उनलाई बधाई ज्ञापन गरेका हुन् । शुभकामना प्रचण्डले भनेका छन्, 'सुशासन, सामाजिक न्याय र समृद्धिप्रतिको जनअपेक्षा पूरा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरणमा तपाईंहरूको महत्वपूर्ण योगदान रहने विश्वास लिएको छु ।'
Go to News Site