Lokantar
‘समृद्ध भविष्यको आधार : जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने नारासहित अक्षर समूह चितवनले विश्व वातावरण दिवसको अवसरमा शुक्रबार नारायणगढमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा विश्व वातावरण दिवसको सान्दर्भिकतामाथि विमर्श गर्नुका साथै पर्या कवितावाचन गरिएको थियो । कार्यक्रममा अक्षर समूह चितवनका संस्थापक अध्यक्ष भूपिन तथा पूर्वअध्यक्ष ईश्वर कँडेलले वातावरण संरक्षणको आवश्यकता र वर्तमान चुनौतीबारे धारणा राखे । कार्यक्रमका सहजकर्ता तथा अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले विश्व वातावरण दिवसको इतिहास, उद्देश्य र ...
Go to News Site