Collector
Giriş Yap
रास्वपा म्याग्दीको नेतृत्वमा रोका, कार्यसमितिमा को-को चयन भए ? | Collector
रास्वपा म्याग्दीको नेतृत्वमा रोका, कार्यसमितिमा को-को चयन भए ?

रास्वपा म्याग्दीको नेतृत्वमा रोका, कार्यसमितिमा को-को चयन भए ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको पहिलो जिल्ला अधिवेशनबाट युवराज रोकाको सभापतित्वमा कार्यसमिति चयन गरिएको छ । आज भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको कार्यसमिति उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर बोगटी (सुरत) रहेका छन् । यस्तै, सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी र पूर्णबहादुर खत्री सदस्यमा चयन भएको नवनिर्वाचित सचिव शर्माले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दै रास्वपा गण्डकी प्रदेश सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य...

Go to News Site