Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनको मतगणना केहीबेर अघि सुरु भएको हो । अबको करिब एक घन्टामा मतगणना सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। जिल्ला सभापतिसहित पदाधिकारीका सबै पदमा निर्वाचन भएको छ । सभापति पदमा नेता सुरेश सापकोटा र राजु शाक्य प्रतिस्पर्धामा छन्। प्रथम जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो । काठमाडौँ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधि छनोटका ल...
Go to News Site