Collector
रास्वपा रूपन्देही सभापतिमा महेन्द्र उपाध्याय निर्वाचित | Collector
रास्वपा रूपन्देही सभापतिमा महेन्द्र उपाध्याय निर्वाचित
Lokantar

रास्वपा रूपन्देही सभापतिमा महेन्द्र उपाध्याय निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रूपन्देही सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । प्रथम जिल्ला अधिवेशनअन्तर्गत आइतबार राति आएको मतपरिणाम अनुसार २९६ मत प्राप्त गरी उनी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा दुर्गाप्रसाद खनाल २३८ मत ल्याएका विजयी भए । खनालका प्रतिष्पर्धी रचना क्षेत्रीले १८९ मत मात्र प्राप्त गरिन् । सचिवमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित विजयी भए । उनका प्रतिष्पर्धी मोहनविक्रम जिसीले २०३ मत मात्र ल्याए । यस्तैगरी सहसचिवमा बाब...

Go to News Site