Collector
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना | Collector
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना
Lokantar

आज कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ। यसैगरी, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा भने हिटवेभ हुने सम्भावना रहेकाले बढ्दो गर्मी...

Go to News Site