Collector
नेपाल-भारत सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गरिनेछ : भारत | Collector
नेपाल-भारत सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गरिनेछ : भारत
Lokantar

नेपाल-भारत सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गरिनेछ : भारत

भारतले नेपालसँग रहेको सीमा विवाद दुईपक्षीय संयन्त्रमार्फत् समाधान गरिने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नियमित प्रेस ब्रिफिङमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले यसअघि नै दुई देशका अधिकारीहरू सम्मिलित संयन्त्र बनिसेको तथा नेपाल र भारतीबीच सीमाका विषयमा जति पनि समस्या छन् त्यसको समाधान त्यही संयन्त्रमार्फत् खोजिने बताए । प्रवक्ता जैसवालले शुक्रबार मात्र नेपाली परराष्ट्रमन्त्री भारत आइपुगेको जानकारी दिए । उनले शनिबार नेपालका परराष्ट्रमन्त्री शिशिर ...

Go to News Site