Lokantar
'पुस ३ गते महाधिवेशन प्रतिनिधिले मलाई अध्यक्ष छान्नु भएको थियो । सजिलो पर्यो भने, अनुकूल वातावरण पर्यो भने प्रधानमन्त्री बन्नूँ, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भाग्नु भन्नका लागि होइन । जस्तोसुकै अवस्था आए पनि संघर्षको नेतृत्व गर्नू । अप्ठ्यारो अवस्था आएकै छ । कहीँ आशंका हुन सक्छ, मैले बीचमै झोला फ्याँकेर अलपत्र छाड्ने हो कि ? अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई उचाइमा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत ढंगले छाड्ने हो'– केपी ओली, २०८३ जेठ २०। झण्डै ३ महिनाको मौनतापछि जेठ २० गत...
Go to News Site