Lokantar
नेपालका लागि लिपमोटर गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले लिपमोटर बी१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ। नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको ६० लाखबाट घटाएर ५४ लाख ९९ हजार अर्थात् साविकको मूल्यभन्दा ५ लाख कम कायम गरिएको छ। उक्त घोषणा जेठ २४ गतेका दिन उत्तरढोकास्थित लिपमोटरको शोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच गरिएको हो, जसमा मिडिया प्रतिनिधिहरू, अटो इन्फ्लुएन्सरहरू र ईभी प्रेमीहरूको उपस्थिति रहेको थियो । यो प...
Go to News Site