Collector
कास्कीको पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक | Collector
Lokantar

कास्कीको पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक

गण्डकी प्रदेशका लागि ओमोडा जेको तथा आइकर गाडीको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रालिले ब्रान्डको उल्लेखनीय सफलताको भव्य उत्सवका साथ पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक गरेको छ। कार्यक्रममा ११ भन्दा बढी नयाँ ओमोडा ई५ प्रो ग्राहकहरूलाई साँचो हस्तान्तरण समेत गरिएको थियो । जसले नयाँ मोडलप्रति ग्राहकहरूको उत्साहजनक विश्वास र आकर्षणलाई झल्काएको कम्पनीले जनाएको छ । यस कार्यक्रममा ग्राहक, व्यावसायिक क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, अटोमोबाइल पारखी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा गण्ड...

Go to News Site