Collector
एनसेलका ग्राहकलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशत छुट !​ | Collector
एनसेलका ग्राहकलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशत छुट !​
Lokantar

एनसेलका ग्राहकलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशत छुट !​

एनसेलका सबै ग्राहकले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीको खरिदमा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।​ एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन् । यो अफरका लागि एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन् । ९९ रुपैयाँ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक उपभोग गरिरहेका एनसेलका प्रिपेड ग्राहक र रेन्टल प्लान सक्रिय र...

Go to News Site