Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय सांसदहरूले पार्टीको केन्द्रीय तहबाहेक अन्य तल्लो निकायहरूमा उम्मेदवारी दिन नपाउने भएका छन्। पार्टी निर्वाचन आयोगले दिएको जानकारी अनुसार संघीय सांसदहरूलाई पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहको समितिमा उम्मेदवार बन्न रोक लगाइएको हो। यो नयाँ व्यवस्था लागू भएसँगै रास्वपाका सांसदहरूले केवल केन्द्रीय तहका लागि मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । सांसदहरूलाई संसदीय भूमिका र केन्द्रीय नीति नि...
Go to News Site