Lokantar
एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल खेल शनिबारदेखि शुरू हुँदैछ । काठमाडौं जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेल डीएभी स्कुल र केएमसी स्कुलबीच हुँदैछ । यसैगरी, दोस्रो क्वार्टरफाइनल खेलमा अपी स्कुलले र सैनिक आवासीय महाविद्यालयको सामना गर्नेछ । क्वार्टरफाइनल खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । तेस्रो क्वार्टरफाइनल खेल आइतबार मोक्षदा स्कुल र जेम्स स्कुलबीच हुनेछ । सोही दिन अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस...
Go to News Site