Collector
श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम | Collector
श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम
Lokantar

श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम

दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना कार्यक्रमको आयोजना गरेको छ । नेपाली समुदायका लागि कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले आफ्नो प्रस्तुतिमार्फत कतारमा रहँदा पालना गर्नुपर्ने नियम, कानूनका बारेमा जानकारी दिँदै कतार बसाइका क्रममा आइपर्नसक्ने सम्भावित जोखिमहरूका बारे सहभागीहरूलाई सचेत गराएका थिए । राजदूतावासका श्रम सहचारी सीता दुवाडीले नेपालको श्रम कानून, श्रम स्वीकृति प्रक्रिया तथा सामाजिक सुरक्षामा जोडिँदा लिन सकिने लाभका बारेमा जानकारी दिइन् । उक्त राज...

Go to News Site