Lokantar
‘हामी सधैंका लागि यो कुर्सीमा रहने होइनौँ, जति दिन बसिन्छ, जनताको हितमा काम गरेर जानुपर्छ भन्ने मेरो मान्यता हो ।’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको यो एउटै वाक्यले उनको सम्पूर्ण कार्यशैली, निष्ठा र सार्वजनिक सेवाप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । प्रशासनको कुर्सीमा बसेर शक्तिको अभ्यास गर्नु धेरैका लागि एउटा अवसर हुन सक्छ, तर सरोजका लागि यो एउटा यस्तो अग्निपरीक्षा हो, जहाँ उनले हरेक दिन निमुखा जनताको आँसु पुछ्ने र बेथितिविरुद्ध उभिने कसम खाएका छन् । कोइरालाको जीवनकथा एउटा सानो कोठाबाट...
Go to News Site