Collector
रास्वपाको लक्ष्य वैकल्पिक शक्ति बन्ने होइन, सक्षम राजनीतिक शक्ति बन्ने हो : रवि लामिछाने | Collector
रास्वपाको लक्ष्य वैकल्पिक शक्ति बन्ने होइन, सक्षम राजनीतिक शक्ति बन्ने हो : रवि लामिछाने
Lokantar

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति बन्ने होइन, सक्षम राजनीतिक शक्ति बन्ने हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने बताएका छन् । शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै रास्वपाको लक्ष्य वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताएका हुन् । 'अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म र...

Go to News Site