Collector
समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक | Collector
समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक
Lokantar

समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक

बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो । समितिले लालीगुराँस सहकारीका १३, सुमेरुका ३१, नेशनलनका ११, ...

Go to News Site