Collector
धान रोपाइँको तयारीमा व्यस्त खोकनाका किसान [फोटोफिचर] | Collector
धान रोपाइँको तयारीमा व्यस्त खोकनाका किसान [फोटोफिचर]
Lokantar

धान रोपाइँको तयारीमा व्यस्त खोकनाका किसान [फोटोफिचर]

धान रोपाइँको मौसम नजिकिँदै जाँदा ललितपुरको खोकनाका किसान तयारीमा व्यस्त देखिएका छन् । कसैले हाते ट्र्याक्टर प्रयोग गरी खेत जोत्दै माटोलाई रोपाइँयोग्य बनाइरहेका छन् भने कसैले खेतका कान्ला सफा तथा व्यवस्थापन गर्दै आगामी रोपाइँका लागि आवश्यक तयारी गरिरहेका छन् । खोकनाका खेतहरूमा देखिएको चहलपहलले कृषि गतिविधि मात्र होइन, पुस्तौंदेखि निरन्तर चलिआएको स्थानीय कृषि संस्कृति र जीवनशैलीलाई समेत प्रतिबिम्बित गरेको छ । हाते ट्र्याक्टरको प्रयोगले खेत तयारीको कामलाई सहज र छिटो बनाएको किसानहरू बताउँछन् । हरेक वर्षझैँ यस ...

Go to News Site