Lokantar
हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३५ वर्षीय मिङमारछिरिङ गुरुङ छन् । अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले उनलाई गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चे बजारबाट नियन्त्रणमा लिएको हो । स्याफ्रुबेसीबाट काठमाडौंका लागि छुटेको ना १ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार उनलाई शनिबार पक्राउ गरिएको हो। उनले बोकेको झ...
Go to News Site