Lokantar
कपिलवस्तु क्षेत्र नम्बर–३ का पूर्वसांसद तथा एमालेका नेता मंगलप्रसाद गुप्ताको निधन भएको छ । ‘मंगल चाचा’ को नाममा परिचित नेता गुप्ताको हृदयघातपछि उपचारका क्रममा आइतबार बिहान भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको एमाले पूर्वकेन्द्रीय सदस्य सुशील श्रीवास्तवले जानकारी दिए । ८० वर्षीय गुप्ता लामो समय राजनीतिमा सक्रिय थिए । उनी २०७९ सालमा भएको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेका थिए । उनको शव मंगलबार मात्र कृष्णनगर ल्याइने र बुधबार दाहसंस्कार...
Go to News Site