Lokantar
प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ७ नारिकोटमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन् । वडा कार्यालयको आयोजनामा विगतका वर्षहरू झैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविरमा पुरुषहरूको तुलनामा महिलाहरूको सहभागिता उल्लेखनीय रहेको थियो । गौमुखी गाउँपालिका वडा नम्बर ७ को सहयोग तथा लुम्बिनी सीटी अस्पताल एन्ड मेडिकल साइन्स प्रालि, बुटवल र निमतारा पोलिक्लिनिक, विजुवार प्युठानको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा आठ जना विशेषज्...
Go to News Site