Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा सोमप्रसाद गैरे, सचिवमा हरिप्रसाद न्यौपाने, सहसचिव दिलीप घिमिरे निर्विरोध भएका छन् । सदस्यमा दुर्गाकुमारी अर्याल, अविता नेपाली, दीपेन्द्र गाहा, प्रेम राना, ईश्वरी पोखरेल निर्विरोध निर्वाचित भएका निर्वाचन संयोजक महेन्द्र गुप्ताले जानकारी दिए । जिल्ला अधिवेशनका लागि २१० जना प्रतिनिधि थिए ।
Go to News Site