Lokantar
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवादमा आफूहरूले बेलायतको मध्यस्थता नखोजेको दाबी गरेका छन् । भारत भ्रमणको अन्तिम दिन आइतबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा खनालले प्रधानमन्त्रीको आशय मध्यस्थताका लागि नभएको बताए । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनलाई लिएर गरिएको प्रश्नमा खनालले यस्तो दाबी गरेका हुन् । 'प्रधानमन्त्रीको आशय त्यस्तो होइन । हामीले यूकेका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने दस्तावेजहरूमा हाम्रो पहुँच हुन सक्छ कि भन्ने हिसाबले मात्र कुरा...
Go to News Site