Lokantar
एसियन गेम्स २०२६ पुरुष क्रिकेट छनोटअन्तर्गत सिंगापुरमा भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको छ । सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । आइतबार भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ९५ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेलले ८ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएर आउट भए । उनी समिर ओथमानको बलमा क्याच आउट भए । मोहम्मद आसिफ शेख १ रनमै पेभिलियन फर्किए । त्यसपछि कप्तान रोहित पौडेल र लोकेश ...
Go to News Site