Collector
कुमारी बैंक र बीएन्डबी अस्पतालबीच छुट सम्झौता | Collector
Lokantar

कुमारी बैंक र बीएन्डबी अस्पतालबीच छुट सम्झौता

कुमारी बैंक लिमिटेड र बीएन्डबी अस्पताल, ग्वार्को ललितपुरबीच बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू inpatient, outpatient​, आकस्मिक सेवा सुविधा तथा औषधिमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ । विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्स्टेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईमार्फत ग्राहकला...

Go to News Site