Collector
ऊर्जा सहकार्य विस्तार गर्न भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेज भारतमा | Collector
ऊर्जा सहकार्य विस्तार गर्न भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेज भारतमा
Lokantar

ऊर्जा सहकार्य विस्तार गर्न भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेज भारतमा

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज ऊर्जा, व्यापार र लगानीलगायत विषयमा छलफल गर्न जुन ३ देखि ७ तारिखसम्म भारत भ्रमणमा रहेकी छन् । भारतले हाल भेनेजुएलाबाट कच्चा तेल आयात बढाइरहेका बेला उनको भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भ्रमणका क्रममा रोड्रिगेजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछिन् । दुवै पक्षबीच ऊर्जा, व्यापार, लगानी, औषधि, स्वास्थ्य, यातायात तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल हुने बताइएको छ ।...

Go to News Site