Lokantar
डेनमार्कका अनुभवी मिडफिल्डर क्रिश्चियन एरिक्सन युक्रेनविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा मैदानमा ढलेका छन्। ३४ वर्षीय एरिक्सन अहिले होसमा रहेको र उनको अवस्था सामान्य रहेको डेनिस फुटबल संघले जनाएको छ। ओडेन्समा नेपाली समयअनुसार आइतबार राति भएको खेलको ६५औं मिनेटमा एरिक्सन अचानक मैदानमा ढलेपछि खेल रोकिएको थियो। केही समयपछि खेल रद्द गरियो। सन् २०२१ को युरो कपमा समेत उनी मैदानमै ढलेका थिए । त्यतिबेला फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएपछि एरिक्सनको शरीरमा 'इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर' ना...
Go to News Site