Collector
Giriş Yap
रास्वपा खोटाङको सभापतिमा थापा | Collector
रास्वपा खोटाङको सभापतिमा थापा

रास्वपा खोटाङको सभापतिमा थापा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन् । रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । विसं २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित भएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन् । जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा र...

Go to News Site