Collector
Giriş Yap
एक सातामै स्वास्थ्य बिमाको रोकिएको १ अर्ब ३ करोड रकम भुक्तानी | Collector
एक सातामै स्वास्थ्य बिमाको रोकिएको १ अर्ब ३ करोड रकम भुक्तानी

एक सातामै स्वास्थ्य बिमाको रोकिएको १ अर्ब ३ करोड रकम भुक्तानी

स्रोत अभावजस्ता कारणहरूले अघिल्ला वर्ष समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । नयाँ सरकार गठन भएपछि विगतमा बाँकी बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो। पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट एक सय ५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको रकम प्राप्त गरेका छन् । सरकारले अघिल्लो वर्षको बक्यौता बिमा रकमसमेत भुक्तानी हुनेगरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटकपटक गरी रु एक अर्ब तीन करोड पठाएपछि स्वास्...

Go to News Site