Lokantar
इरानले उत्तरी इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको खबर बीबीसीले छापेको छ । अप्रिल महिनाको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष र ठूलो आक्रमण भएको समाचारमा उल्लेख छ । इजरायली सेनाले पनि यस आक्रमणको प्रतिक्रियास्वरूप जुनसुकै बेला दिने चेतावनी दिएको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले यो आक्रमणलाई एक हप्तासम्म चल्ने निरन्तर प्रहारको सुरुवात भएको उल्लेख गरेको छ। इरायली रक्षा बलका अनुसार इरानले प्रहार गरेका अधिकांश मिसाइलहरूलाई आकाशमै सफलतापूर्वक नष्ट (इन्टरसेप्ट) गरिएको छ। आक्र...
Go to News Site