Lokantar
आधुनिक बैंकिङ प्रणाली विश्वमा करिब छ सय वर्षअघि विकसित भए पनि नेपालमा यसको शुरूआत वि.सं. १९९४ मा नेपाल बैंक स्थापना भएपछि मात्र भयो । बैंकिङ क्षेत्रको आधार जनविश्वास हो र यही विश्वासले बैंक तथा वित्तीय संस्थाहरूलाई अर्थतन्त्रको मुटु तथा समाजको भरोसायोग्य संस्थाका रूपमा स्थापित गरेको छ । नेपालमा आधुनिक बैंकको संस्थागत शुरूआत भएको करिब एक सय वर्ष पुग्न लाग्दा बैंक आर्थिक कोणबाट मात्र होइन, सामाजिक आयाम, विश्वासको भावना र नागरिकको कारोबार स्तरको वृद्धिसँग पनि जोडिएको देखिन्छ । बैंकहरू जनताका संस्था हुन्, अर्थतन्त्रका इन्ज...
Go to News Site