Collector
एआई र डाटा पूर्वाधारमा ठूलो फड्को : भारतमा एयरट्रङ्कको २१ अर्ब डलर लगानी | Collector
एआई र डाटा पूर्वाधारमा ठूलो फड्को : भारतमा एयरट्रङ्कको २१ अर्ब डलर लगानी
Lokantar

एआई र डाटा पूर्वाधारमा ठूलो फड्को : भारतमा एयरट्रङ्कको २१ अर्ब डलर लगानी

अष्ट्रेलियाली डाटा सेन्टर कम्पनी एयरट्रङ्कले भारतको महाराष्ट्र राज्यमा २१ अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी लगानीमा विशाल डाटा सेन्टर निर्माण गर्ने भएको छ । महाराष्ट्रका मुख्यमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत एयरट्रङ्क र राज्य सरकारबीच जग्गा उपलब्ध गराउने सम्बन्धमा आशयपत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन् । प्रस्तावित डाटा सेन्टर मुम्बई नजिकैको रायगढस्थित पेन ग्रोथ सेन्टर क्षेत्रमा निर्माण हुनेछ । यसको क्षमता ३ गिगावाट रहने जनाइएको छ, जुन भारतमा निर्माण हुने सबैभन्दा ठूला डाटा पूर्वाधार परियोजनामध्ये एक मानिएको छ । एयरट्रङ्क अमे...

Go to News Site