Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ विजयी भएका छन् । शनिबार सम्पन्न जिल्लाको पहिलो अधिवेशनबाट प्रतिद्वन्द्वी महेश जीसीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ११८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जीसीले ११३ मत ल्याएका निर्वाचित संयोजक रास्वपा केन्द्रीय कृषि विभाग सदस्य अशोक टण्डनले जानकारी दिए । उपसभापतिमा १२७ मत ल्याएर प्रगति राना मगर विजयी भएका छिन् । उनका प्रतिस्पर्धी निशेष श्रेष्ठले ९१ मत प्राप्त गरेका थिए । सचिवमा देवराज पाण्डेले १८९ मत ल्याएर विजयी भए...
Go to News Site